स्थानीय महिलालाई दिइयो रैथाने बालीको परिकार बनाउने तालिम

सिमकोट – रैथाने बालीको परिकार तयार गरेर स्थानीय महिलाले त्यसको प्रदर्शनी गरेका छन्। रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो। सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाका अनुसार दैनिक चुलो–चौकोमा लाग्ने महिलाले रैथाने बालीको परिकार तयार पार्न तालिम दिइएको बताए। उक्त […]