मोबाइलमा टिकटक, फेसबुक र युटुव चलाएर समय गुर्जाने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकका महिलाहरु फूलखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कामविहीन हुँदा मोबाइलमा भुल्ने महिलालाई हाल फूल टिप्ने, माला उनेर बिक्री गर्न म्याइनभ्याई भएको छ ।
यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।
दाङ, १३ वैशाख । लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका किसान महिलाको हिजोआजको दैनिकी हो । यी किसान महिला लमही– […]
जुम्लाको तिला गाउँपालिकाका महिला ढाका बुनाई सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । ढाकाबाट बन्ने विभिन्न कपडा बुन्ने सीप सिकेसँगै तिलाका ग्रामीण महिला आत्मनिर्भर हुन थालेका हुन् । तिला गाउँपालिका वडा नंं १ की संगिता बुढाले एक महिने ढाका बुनाई सीप सिकिसकेकी छिन् । सीपलाई व्यवसायिकतामा बदल्ने र आर्थिक रुपमा सक्षम बन्ने बुढाको सोच छ […]
काठमाडौँ,२४ पुष । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् । […]
टङ्कीसिनवारी – मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन्। कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरिन्। ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन्। विश्वकर्मा र ग्रान्डाले फुड […]
मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका
पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर राम्रो आम्दानीको स्रोत बनाएका हुन् । मिक्लाजुङ २ सप्तमी बजारकी कुमारी मगरले अहिले हिवारी बंगुपालन पशुफर्म दर्ता गरी मनग्य आम्दानी गरिरहनुभएको छ । बंगुरको सबै […]
पाल्पा – तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट आम्दानी हुन थालेपछि उनीहरू व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्। तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रूपमा व्यावसायिक घाँसखेती गरी १५ हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। केही वर्षदेखि घाँसको […]