सिमकोट – विपन्न महिलाको आम्दानी वृद्धिका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको (युएनडिपी) आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम लागू भएको छ। महिलालाई आयआर्जन क्रियाकलापमा सहभागी गराएर आर्थिकोपार्जन गर्न सो कार्यक्रम दुुई वटा प्रदेशका चार जिल्लाका चार वटा स्थानीय तहमा लागू भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले युएनडिपीको आर्थिक सहयोगमा सम्बोधन कार्यक्रम सिमकोट गाउँपालिकामा लागू भएको बताए। […]