२२ कात्तिक, बार्सिलोना । परिवारको भविष्य सुनिश्चित बनाउने उनको सपना थियो । लाखौं रुपैयाँ खर्च गरेर उनी पोल्याण्ड आए । त्यहाँ पनि उनले भविष्य उज्ववल देखेंनन्। पोल्याण्ड छोडेर उनि स्पेन आए। यही बसेर वर्षौ संघर्ष गरे। रेसिडेन्सी कार्ड बनाए। तर मनग्य धन कमाउन भने सकेनन्। जनक सापकोटाको परिवारसँगै यतै सेटल हुने सपना थियो। तर, उनी […]