नेपाली जहाजको युरोप यात्राको सपना चकनाचुर, इयुको कालोसूचीबाट हटेन नेपाल

काठमाडौं, मंसिर १५ । युरोपेली सङ्घ (इयु) ले नेपाललाई राखेको सुरक्षा सूची (कालो सूची) लाई निरन्तरता दिएको छ । इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुधबार कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएसँगै पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य अझै अनिश्चित बनेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भदौ २५ […]

सम्बन्धित सामग्री

१३४ देशमा लमजुङको मह

पछिल्लो समय नेपाली युवामा विदेश पलायनको लहर नै चलेको छ । कक्षा १२ को अध्ययन सकेसँगै युवामा विदेशिने ‘भूत सवार’ भइहाल्छ । अधिकांशको सपना अमेरिका, युरोप, क्यानडा र जापान नै हुन्छ ।

नेपाली विद्यार्थीको गन्तव्य युरोप‚ अमेरिका बन्दै

विराटनगर : रोहित मण्डलको सपना थियो– स्नातकोत्तर पढाइ पूरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने। उनको स्नातकोत्तरको नतिजा पनि भनेजस्तै आयो।उनले आफ्नो सपना पूरा गर्न हरसम्भव प्रयास गरे तर समयमै शैक्षिक प्रमाणपत्र नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरीक्षकका लागि आवेदन दिन पाएनन्।प्रहरी अधिकृत बनेर देशमै केही गर्ने भन्ने उनको सपना तुहियो। अहिले उनी विदेशिने तरखरमा छन्। व्यावहारिक शिक्षा र रोजगारीको अवसर कम भएकाले पनि कमाउँदै पढ्ने उद्देश्यले विदेश जाने तयारीमा रहेका उनी विराटनगर–

नेपालीको युरोप सपना

लाखौं ऊर्जाशील नेपाली बाध्यता वा रहरले विदेशमा छन् । अधिकांश युवाहरु जो अशिक्षा, गरिबी र बहिष्करणका कारण भारत  र खाडी देशहरुमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य हुँदै आएका छन् भने हजारौं शिक्षित, निम्न मध्यम वर्गीय …

पोर्चुगलमा सडकमै सुत्छन् नेपाली

लिस्वन । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै...

युरोप सपना र मानव तस्करका शोषणमा पिल्सिन्छन् लिबियामा नेपाली

इटली प्रवेश गर्ने भन्दै लिबिया पुर्‍याइएका लमजुङका सन्तोष श्रेष्ठ बुधवार आप्रवासीहरूलाई राखिएको एउटा थुनुवा केन्द्रमा हवाई हमला हुँदा मारिनेमध्ये थिए। किन नेपालीहरू द्वन्द्वग्रस्त लिबिया पुग्छन्?

बेलायतमा नेपाली

कुनै समय फाट्टफुट्ट रूपमा मात्र विदेश जाने नेपालीको सङ्ख्या यतिबेला निकै माथि उक्लिएको छ । सयौँ, हजारौँ होइन, लाखौँमा पुगेको छ । कोही कामको क्रममा, कोही अध्ययनका लागि त कोही आफ्ना सपना पूरा गर्न पुगेकाहरू पछि त्यहीँका ‘रैथाने’ पनि बनेका छन् । अहिले नेपालीको आकर्षक गन्तव्य युरोप, अमेरिका र अस्ट्रेलिया बन्दै गएको छ । उज्ज्वल भविष्यको सपना देख्दै घरखेत बन्दकी राखेर आकर्षक कमाइ हुने देशमा जान नेपाली लालयित छन् । तथ्याङ्कले पनि यस कुरालाई पुष्टि गर्छ