बीपी कोइराला र राष्ट्रियता

बीपी भन्ने गर्थे ‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना’ हो । उनी माटो र मुटु, भूगोल र भावनाबीचको एकत्व निर्माण राष्ट्रियता मान्ने गर्दथे । जब मानिसहरू एकै भूगोल वा देशमा रहेर पनि समान पहिचान, आपसिकता र आफूहरूबोधको अपनत्वमा रहँदैनन्, त्यसबेला राष्ट्र निर्माण कठिन हुन्छ वा राष्ट्रियताको भावना विकास हुँदैन । ...

सम्बन्धित सामग्री

मेरो राजनीतिक प्रेरणाको स्रोत बीपी कोइराला : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । पार्टीले आजदेखि प्रारम्भ गरेको तीन दिने ‘बीपी साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले बीपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे ।  सभापति देउवाले भने, ‘उहाँ राजनीतिक जगतमा सबैका […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगु क्लिनिक संचालन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टैं डेंगु क्लिनिक संचालनमा ल्याएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गरे ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ – मिदास टेक्नोलोजीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ। यस सेवाबाट प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घन्टौं लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने विश्वास गरिएको छ। बिरामीहरू आफै अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति […]

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडौं, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज छापा मारेको छ । स्वास्थ्य सामाग्री खरिद र निर्माणमा अनियमितता भएको सार्वजनिक भएसँगै आज दिउँसो प्रतिष्ठानमा केन्द्रबाट खटिएको टोलीले छापा मारेको जनाइएको छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट, एमसीएच भवन, फार्मेसी भवन, एमआरआई निर्माणमा करोडौंको चलखेल भएको चर्चामा आएको छ ।