माओवादीको बटमलाइन : पहिलो चरणमा नेतृत्व नत्र बाहिर !

नेकपा माओवादी केन्द्रले पहिलो चरणमा नै नयाँ सरकारको नेतृत्व पाउनुपर्ने आफ्नो अडानलाई नै गठबन्धनमा सहमतिको बटमलाइन बनाउने भएको छ । शनिबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई पहिलो चरणमा सरकारको नेतृत्व दिन नेपाली कांग्रेस सकारात्मक नदेखिएपछि माओवादी ‘अप्रिय’ निर्णय लिन बाध्य हुनसक्ने ‘मुड’ मा पुगेको बैठकमा सहभागी एक नेताले बताए ।कांग्रेसले माओवादीलाई सरकारको नेतृत्व नदिएर पूर्व समझदारी पालना नगरेर धोका दिएको बुझाइ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रहेको

सम्बन्धित सामग्री

प्याकेजमै डिल गर्नुपर्ने जसपाको डिमान्ड, मधेश सरकारको निरन्तरता बटमलाइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सत्ता गठबन्धनमा प्याकेजमै भाग खोजेको छ । जसपाले मधेस सरकारको नेतृत्व निरन्तर पाउने सुनिश्चित नभएसम्म पार्टी सरकारमा नजाने अडान लिएको हो । अहिले मधेस सरकारमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अब गठबन्धन फेरिएपनि जसपाले मधेश सरकारको नेतृत्वको निरन्तरताको अडान लिएको सुनाए । अहिले यस प्रदेशमा सरोजकुमार […]

‘बटमलाइन’ केही पनि छैन '

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए ।

प्रचण्डको प्रष्टीकरण- आफैँ प्रधानमन्त्रीको रेसमा कुद्‌ने काम गरेको छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् ।

‘बटमलाइन’ केही पनि छैन : प्रचण्ड

काठमाडौँ,४ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए । अध्यक्ष दाहालले भने, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ […]

सरकारको नेतृत्व गर्ने कुनै ‘बटमलाइन’ छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ …

सुदूपश्चिममा कांग्रेसको बटमलाइन : सरकारमा स्थान नपाए गठबन्धन तोड्ने

२४ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको नेपाली कांग्रेसले तीन वटा विकल्प अघि सारेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भए पनि सुदूरपश्चिम प्रदेशमा प्राविधिक रुपले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । त्यसैले उसले गठबन्धनको बैठकमा ३ वटा विकल्प अघि सारेको छ । पहिलो, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्न […]

बिचौलियाका नाइकेको बहिगर्मन बारको बटमलाइनः पूर्व अध्यक्ष खड्का

काठमाडौं, १ मंसिर । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले बिचौलियाका नाइकेको बहिगर्मन नै आन्दोलनको बटमलाइन भएको बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता खड्काले भने, “चोलेन्द्रशमशेर राणाले न्यायालयलाई नेतृत्व दिन सक्नुभएन । मोटरसाइकल केही मान्छे ल्याएर, झगडियालाई बोलाएर अन्तर्वार्ता दिँदैमा […]