काठमाडौं, १ मंसिर । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले बिचौलियाका नाइकेको बहिगर्मन नै आन्दोलनको बटमलाइन भएको बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता खड्काले भने, “चोलेन्द्रशमशेर राणाले न्यायालयलाई नेतृत्व दिन सक्नुभएन । मोटरसाइकल केही मान्छे ल्याएर, झगडियालाई बोलाएर अन्तर्वार्ता दिँदैमा […]