प्याकेजमै डिल गर्नुपर्ने जसपाको डिमान्ड, मधेश सरकारको निरन्तरता बटमलाइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सत्ता गठबन्धनमा प्याकेजमै भाग खोजेको छ । जसपाले मधेस सरकारको नेतृत्व निरन्तर पाउने सुनिश्चित नभएसम्म पार्टी सरकारमा नजाने अडान लिएको हो । अहिले मधेस सरकारमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अब गठबन्धन फेरिएपनि जसपाले मधेश सरकारको नेतृत्वको निरन्तरताको अडान लिएको सुनाए । अहिले यस प्रदेशमा सरोजकुमार […]

सम्बन्धित सामग्री

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

मधेश प्रदेशमा सरकार बनाउन निर्णायक बनेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन लिएको छ । एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ ।

सरकारमा जान जनमतको बटमलाइन मधेश मुख्यमन्त्री

जनमत पार्टीले सकारमा जान मधेश प्रदेशमा मुख्यमन्त्री हुनुपर्ने बटमलाइन अघि सारको छ । मधेशमा सरकार निर्माणका लागि निर्णायक रहेको जनमतले मुख्यमन्त्री नपाएसम्म सत्ता गठबन्धनमा नजाने जनाएको छ ।

संघलाई मधेश प्रदेशको ६ ‘बटमलाइन’

संविधानको एकल अधिकार सूचीमा रहेका अधिकार खोस्न कानुनै बनाएर संघीय सरकारसित टकराव लिइरहेको मधेश प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ६ मामिलामा बटमलाइन दिँदै त्यसलाई ‘राफसाफ’ गर्न ३० दिनको म्याद दिएको छ । संघीयता संस्थागत र प्रदेश सरकार सञ्चालनसँग जोडिएका ६ मामिलामा संघीय सरकारले ‘अनिच्छा’ देखाइरहेका बेला मधेश सरकारले प्रधानमन्त्री दाहाललाई बिहीबार ४ पृष्ठको ध्यानाकर्षणपत्र बुझाएको छ ।

बालुवाटार छाडेर बालकोटसँग किन नजिकिए उपेन्द्र, बटमलाइन मधेश प्रदेशको सरकार?

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेल गर्ने तयारी भइरहेको छ। केही दिन यता एमाले र

बालुवाटार छाडेर बालकोटसँग किन नजिकिए उपेन्द्र, बटमलाइन मधेश प्रदेशको सरकार?

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेल गर्ने तयारी भइरहेको छ। केही दिन यता एमाले र जसपाबिच भइरहेको वार्ता सकारात्मक भएपछि जसपा एमालेसँग तालमेलको निचोडमा पुगेको हो। पाँच दलीय सत्ता गठबन्धनमा रहेको जसपाले केहि दिन अघिमात्रै गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको…