सुदूपश्चिममा कांग्रेसको बटमलाइन : सरकारमा स्थान नपाए गठबन्धन तोड्ने

२४ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको नेपाली कांग्रेसले तीन वटा विकल्प अघि सारेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भए पनि सुदूरपश्चिम प्रदेशमा प्राविधिक रुपले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । त्यसैले उसले गठबन्धनको बैठकमा ३ वटा विकल्प अघि सारेको छ । पहिलो, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्न […]

सम्बन्धित सामग्री

जसपा र जनमतको ‘बटमलाइन’ मुख्यमन्त्री

तराई मधेसकेन्द्रित दुई पार्टी जनता समाजवादी (जसपा) र जनमतले संघीय सरकारमा सहभागी हुन मधेस प्रदेशको मुख्यमन्त्रीलाई आफ्नो बटमलाइन बनाएका छन्।

सरकारमा जान जनमतको बटमलाइन मधेश मुख्यमन्त्री

जनमत पार्टीले सकारमा जान मधेश प्रदेशमा मुख्यमन्त्री हुनुपर्ने बटमलाइन अघि सारको छ । मधेशमा सरकार निर्माणका लागि निर्णायक रहेको जनमतले मुख्यमन्त्री नपाएसम्म सत्ता गठबन्धनमा नजाने जनाएको छ ।

गृह छोडेर सरकारमा जानुको औचित्य छैनः स्वर्णिम वाग्ले - NepaliPatra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृहमन्त्रालय नछोड्ने उसको दाबी छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताएका हुन् । गृह छोडेर सरकारमा जानुको औचित्य नहुने वाग्लेले बताए । मन्त्रालय बाँडफाँटका लागि नयाँ बनेको सत्ता गठबन्धन कार्यदलको बैठक दिउँसो २ […]

निजामती विधेयकमा कर्मचारी संगठनको २६ बुँदे ‘बटमलाइन’

९ असोज, काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई समेटेर मात्रै संघीय निजामती सेवा ऐन ल्याउन नेपाल निजामती कर्मचारी संगठनले माग गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी निजामती सेवा विधेकयका सन्दर्भमा आफ्ना २६ बुँदे बटमलाइन सार्वजनिक गर्दै तीनै तहका सरकारमा आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने माग समेत अघि सारेको छ । कर्मचारीको […]

सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको निर्णय

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने सहभागी नहुने भएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्तिको समर्थन रहेको छ । तर सरकारमा तत्काल जाने निर्णय भएको छैन ।पार्टी प्रवक्ता पण्डितले रातोपाटीसँग  भने,‘सरकारमा जान हामीले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएका छौं । सुदूरपश्चिममा पनि हामी निर्णायक छौं तर बटमलाइन पुरा नभए प्रदेश सरकारमा पनि सहभागी हुन्

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने, समर्थन भने कायमै

काठमाडाैँ – रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएकाे छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरुदेखि समर्थन गर्दै आएकाे पार्टी सरकारमा नजाने निर्णय गरेकाे पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले जनाएकी छन्। यद्यपि सरकारलाई पार्टीकाे समर्थन भने कायमै छ। सरकारमा जान रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको पार्टीले समर्थन कायम राखे पनि सरकारमा जाने विषयमा कुनै टुङ्गाे […]

नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

११ पुस, काठमाडौं । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले …

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। निर्वाचित सांसदहरुको सपथ ग्रहण पुस ७ गते हुने भएको छ। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री पदलाई बटमलाइन नबनाएको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै हालतमा वामपन्थी सरकार नबन्ने बताएका छन्। स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जानसक्ने बताएका छन्। आमनिर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनेको भन्दै एमालेले उत्सव मनाउने भएको छ।

माधव पक्षको बटमलाइन : सरकारमा जाँदैनौँ, गठबन्धन तोड्दैनौँ

राष्ट्रियसभाका सदस्य एवं नेकपा एमाले माधव नेपाल पक्षका नेता डा. वेदुराम भुसालले दुईवटा कुरा प्रष्ट पारेका छन् ः एक– माधव नेपाल समूह तत्काल सरकारमा जाँदैन । दुई– शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको गठबन्धन तोडिँदैन ।केपी शर्मा ओली एकतर्फीरुपमा अघि बढेका कारण एमालेभित्रको एकताको सम्भावना भने कम हुँदै गएको नेता भुसालले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अर्को पक्ष एकपक्षीय ढङ्गले निर्णय गरेर गइरहेको छ, जसले गर्दा एमाले एकताको सम्भावना न्यून हुँदै गएको हो कि भ