आत्मघाती गोल उपहार पाएको युभेन्ट्स सेमिफाइनलमा

काठमाडौं – इटालीयन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए। हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल […]