दुई गोल उपहार पाउँदा लिभरपुल विजयी

काठमाडौं । दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लेस्टरका वोउट फाएसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । […]

सम्बन्धित सामग्री

अन्तिम समयमा गोल गर्दै लिभरपुल विजयी

२० फागुन, काठमाडौं । डार्विन नुनेजले बेन्चबाट आएर अन्तिम समयमा गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई १-० ले पराजित गरेको छ । नुनेजले दोस्रो हाफको इन्ज्युरी टाइमको नवौं मिनेटमा हेड मार्फत गोल गरेपछि लिभरपुलले ३ अंक जोड्न सफल भएको हो । नुनेज ६०औं मिनेटमा एन्ड रोबर्टसनको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितपछि […]

सालाहको २ गोलमा लिभरपुल विजयी

१७ पुस, काठमाडौं । मोहमद सालाहको दुई गोल मदतमा प्रिमयर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललले न्यूक्यासल युनाइटेडलाई ४-२ ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा सालाहले सुरुमा पेनाल्टी गुमाएपनि दुई गोल गरेका हुन् । उनले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । तर ४९औं मिनेटमा पहिलो गोल गरेका सालाहले ८८औं मिनेटमा पेनाल्टीमा गोल […]

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई […]

दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुल विजयी

वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।लेस्टरले खेलको चौथो मिनेटमा नै किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर खेलको ३८ औँ मिनेटमा फेइसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । पहिलो हाफको अन्त्यमा फेइसले पुनः अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लियो ।दोस्रो हाफमा भने कुनै गोल हु

म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनल पहिलो लेगका खेलहरुमा इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । मंगलबार राति भएको इंग्ल्याण्डको म्यानचेस्टर भएको खेलमा सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ । सिटीको जितमा केभिन डे ब्रायनले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा ब्रायनले निर्णायक गोल गरे । मंगलबार […]

च्याम्पियन्स लिग : लिभरपुल विजयी, बार्यन बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी भएको छ। बुधबार राति अवे मैदानमा भएको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ७५ औँ मिनेटमा रोबर्टो फिरमिनो र ८३ औँ मिनेटमा मोहमम्द सालहले गोल गरेका हुन् । आउँदो महिना लिभरपुलको मैदानमा दोस्रो […]

फाबिन्होको गोलमा लिभरपुल विजयी

२ फागुन, काठमाडौं । फाबिन्होले गरेको एक मात्र गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गरेको छ । बर्नलीको मैदानमा आइतबार भएको खेलमा फाबिन्होले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । त्यही गोल नै लिभरपुललाई ३ अंक दिलाउन निर्णायक बन्यो । जितपछि २४ खेलबाट ५४ अंक जोड्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको […]

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए । चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी...

लिभरपुलको प्रभावशाली जित, मानेले गरे १०० औँ गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो । लिभरपुलका लागि ४३ औँ मिनेटमा साडिओ मानेले गोल गरे । उनले लिभरपुलका लागि सबै प्रतिस्पर्धामा गरेर १०० गोल गरेका छन् । यस्तै ७८ औँ मिनेटमा मोहम्मद सालह तथा […]

मैत्रीपूर्ण खेलमा लिभरपुल विजयी

काठमाडौं, साउन २६ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले जित निकालको छ । गएराति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ गोलले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फर्मिन्होले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको १४ औं मिनेटमा जेसस अरेसोले आफ्नै पोस्टमा आत्मघाती गोल […]