इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई […]

सम्बन्धित सामग्री

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ । म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइनट र  लिभरपुल तथा वेस्ट ह्याम र न्युक्या...

एमबाप्पेको यात्रा इङ्लिस प्रिमियर लिग, भित्र्याउन लिभरपुल तयार !

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल चर्चित स्ट्राइकर केलियन एमबाप्पेलाई भित्र्याउन इच्छुक देखिएको छ । साउदी अरबियन क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्ताव एमबाप्पेले अस्वीकार गरेपछि लिभरपुल अगाडि सरेको हो । लिभरपुलले एमबाप्पेलाई एक वर्षका लागि लोनमा भित्र्याउन छलफल अगाडि बढाएको मिरर डट को डट युकेले उल्लेख गरेको छ । […]

अघिल्लो खेलमा युनाइटेडलाई ७ गोल हानेको लिभरपुल बर्नमाउथसँग हार्यो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिभरपुललाई हराएको छ । अघिल्लो हप्ता म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको लिभरपुल आज बर्नमाउथसँग १–० गोलले पराजित भयो । बर्नमाउथका लागि खेलको २८ मिनेटमा फिलिप विलिङले गरेको गोल नै निर्णायक बन्यो । विजयी भएको बर्नमाउथ २४ अङ्कसहित १६औँ स्थानमा छ ।

प्रिमियर लिग : लिभरपुल ब्राइटनसँग ३–० गोलले पराजित

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले हरायो । ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ । ब्राइटन सातौँ स्थानमा छ । लिभरपुल १८ खेलमा २८ अङ्कका साथ नवौँ स्थानमा छ । प्रिमियर लिगका अरु खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ गोलले, नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० गोलले, उल्भ्सले वेस्ट ह्यामलाई १–० गोलले तथा ब्रेन्टफोर्डले बर्...

इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ गोलले पराजित भयो । लिभरपुलका इब्राहिम कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि अग्रता लिएको ब्रेन्टफोर्डले थप दुई गोल गर्यो । उसका योने विसाले खेलको ४२औँ र ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले एक गोल फर्काए । उनले खेलको ५०औँ मिनेटमा गोल गरे । ब्रेन्टफोर्डसँग पराजित लिभरपुल १७ खेलमा २८ अङ्कका साथ तालिकाको छैटाैँ स्थानमा रहेको छ । ब्रेन्...

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन । जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटाैँ स्थानमा रहेक...

बर्नलीविरूद्ध लिभरपुलको कठिन जीत

फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्ध १-० को जीत निकालेको छ। जीतसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ। जीतपछि लिभरपुल २४ खेलबाट ५४ अंकसहित दोस्रो स्थानमा छ। बर्नली २१ खेलबाट १४ अंकसहित तालिकाको पुछारमा छ। गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले […]

बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

काठमाडौँ – फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ । जितसंगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ । गय राति भएको अन्य […]

रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले  इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ  ।जितसंगै लिभरपुल  शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ । गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

लिभरपुल र चेल्सीको बराबरी

लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।