नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।
काठमाडौँ – एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्कापक्की भएको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने भए पनि समाजवादीले त्यो मापदण्ड पूरा नगर्ने भएको हो। गठबन्धन गरेर चुनवामा गएको समाजवादीले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेस होल्ड (३ प्रतिशत मत) ल्याउने संभावना सकिएको हो। समानुपातिकमा ३ […]
काठमाडौं – गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका छ । १६५ निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना भइरहेको छ भने समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउने पार्टीको संख्या सात हुने देखिएको छ भने […]
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नतर्फ अग्रसर भएको छ। प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्ने निश्चित भएको हो।
भदौ १३, काठमाण्डौ । मुलुकमा दुई नयाँ राष्ट्रिय दल थपिएसँगै संसद सचिवालयलाई ती दल र दलका नेताको व्यवस्थापन गर्ने चटारो छ । सचिवालयले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि संसदीय दलको कार्यालय, प्रमुख सचेतकको कार्यालय तयार पारी सकेको छ । तर बजेटमा नयाँ दलका लागि भनेर रकम विनियोजन नगरिएकाले दुई नयाँ दलका लागि […]