नेकपा एस ८‌औँ राष्ट्रिय दल बन्न लम्किँदै

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नतर्फ अग्रसर भएको छ। प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्ने निश्चित भएको हो।

सम्बन्धित सामग्री

समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ। आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या […]

नेकपा एस साढे १८ हजार मत नपुगेर बन्न सकेन राष्ट्रिय दल

नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।

समानुपातिक मतगणना अन्तिम चरणमा, नेकपा एस राष्ट्रिय दल नबन्ने लगभग निश्चित

एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना लगभग समाप्त भएको छ ।

समानुपातिकमा एमालेले २७ लाख मत ल्यायाे, नेकपा एस राष्ट्रिय दल बन्न सङ्घर्ष गर्दै

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे समानुपातिकतर्फकाे मतगणना अझै चलिरहेकाे छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामको विवरणअनुसार समानुपातिकतर्फ एक करोड एक लाख ७१ हजार मत गन्दा एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २५ लाख ८५ हजार ९० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले  ११ लाख ५३ हजार चार सय ४३ मत पाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख चार हजार दुई सय ४५ मतसहित चाैथाे स्थानमा छ ।&nbs...

१ करोड मतगणना हुँदा एमाले पहिलो, नेकपा एस राष्ट्रिय दल बन्न संघर्ष

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार १ करोड २६ हजार लाख ९६४ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ । अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो स्थानमा रहेको छ। एमालेले २६ लाख ९९ हजार७१८ मत ल्याएको छ भने कांग्रेस […]

जसपा राष्ट्रिय दल बन्ने निश्चित, जनमतलाई उछिनेर अघि बढ्यो नेकपा एस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ३ लाख मत कटाएको छ । ८७ लाख ७४ हजार ६६१ मत गणना हुँदा जसपाले ३ लाख ४४९ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित बनेको हो । पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेले २४ लाख १३ हजार २२२ मत ल्याएर पहिलो कायमै छ। दोस्रोमा रहेका कांग्रेसले २२ लाख ९४ हजार ९८३ […]