काठमाडौँ – एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्कापक्की भएको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने भए पनि समाजवादीले त्यो मापदण्ड पूरा नगर्ने भएको हो। गठबन्धन गरेर चुनवामा गएको समाजवादीले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेस होल्ड (३ प्रतिशत मत) ल्याउने संभावना सकिएको हो। समानुपातिकमा ३ […]