जर्मनीले फेर्यो नीति : युक्रेनलाई ५० एन्टी–एयरक्राफ्ट ट्याङ्क पठाउने बचन

 युक्रेनमाथि रुसको आक्रमणपछि नै कडा कारबाही नगरेको भन्दै आन्तरिक  तथा अन्तर्राष्ट्रिय स्तरमा आलोचना झेलिरहेको जर्मनीले अब आफ्नो अडान स्पष्ट पारेको छ । जर्मनको सरकारले युक्रेनलाई ५० वटा एन्टी–एयरक्राफ्ट ट्याङ्क पठाउने घोषणा गरेको छ ।जर्मनीले यो निर्णय यस्तो समयमा लिएको हो जब अमेरिका र उनका सहयोगी देश जर्मनीमा स्थित एयरबेसमा भेटे र युक्रेनलाई अतिरिक्त हतियार दिने बचन दिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार युद्ध सुरु भएपछि जर्मनीले युक्रेनलाई भारी हतियार पठाउँछु भनेर बचन दिएको यो पहिल

सम्बन्धित सामग्री

चिन्ताका बाबजुद अमेरिकाले युक्रेनमा ३१ अब्राम ट्याङ्क पठाउने

अमेरिकाले युक्रेनमा ३१ वटा एम वान अब्राम युद्ध ट्याङ्कहरू पठाउने राष्ट्रपति जो बाइडेनले बुधवार घोषणा गरेका छन् । युक्रेनी सेनाहरूलाई ट्याङ्कहरू सञ्चालन गर्न र मर्मत गर्न गाह्रो हुने तर्कहरु महिनौदेखि चलेपनि बाइडेनले यस्ता ट्याङ्कहरू पठाउने घोषणा गरेका हुन् । जर्मनीले आफ्नै स्टकबाट १४ वटा लेपर्ड २ ए ६ ट्याङ्कहरू पठाउन सहमति जनाएपछि अमेरिकाको घोषणा आएको […]

अमेरिका र जर्मनीले युक्रेनमा ट्याङ्क पठाइरहेको खुलासा

महिनौंको आनाकानीपछि अमेरिका र जर्मनीले युक्रेनमा ट्याङ्कहरू पठाउने योजना बनाएको बीबीसीले रिपोर्ट गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले कम्तीमा ३० वटा म१ अब्राम ट्याङ्कहरू पठाउने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ।

बेलायतले युक्रेनलाई दर्जनभन्दा बढी ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने

लन्डन । बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने भएको छ । बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाइसकेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई

पश्चिमाले युक्रेनलाई थप हतियार पठाउने, रुस कब्जा गर्ने दाउमा

अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी-ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणालीबाट युक्रेनी सेनालाई युक्रेन भित्रको रूसी सम्पत्ति लक्षित हमला सहज बनाउन मद्दन गर्नेछ।

पश्चिमाले युक्रेनलाई थप हतियार पठाउने, रुस कब्जा गर्ने दाउमा

अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी-ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणालीबाट युक्रेनी सेनालाई युक्रेन भित्रको रूसी सम्पत्ति लक्षित हमला सहज बनाउन मद्दन गर्नेछ।

जर्मनीले युक्रेनलाई ट्याङ्क वितरणको अनुमति दिने

जर्मनीले युक्रेनलाई ट्याङ्कहरू पठाउने अधिकार दिने एक सरकारी स्रोतले मङ्गलबार बताएको छ । यो सँगै केभको लागि सैन्य समर्थनमा बर्लिनको सतर्क नीतिमा स्पष्ट परिवर्तन हुनेछ ।

जर्मनीले युक्रेनलाई ट्याङ्क वितरणको अनुमति दिने

एजेन्सी । जर्मनीले युक्रेनलाई ट्याङ्कहरू पठाउने अधिकार दिने एक सरकारी स्रोतले मङ्गलबार एएफपीलाई बताएको छ।

रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने

रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् । युक्रेनका साझेदार देशले थप अश्त्र किभमा पठाउने प्रतिबद्धता जनाएका हुन् । पश्चिमा देशका नेताहरुबीच भएको भिडियो वार्तामा अमेरिका र अन्य देशले गोलाबारुद, सैन्य ट्याङ्क र हवाई प्रतिरक्षा सामग्रीलगायतका युद्धका लागि आवश्यक सहायता सामग्री उपलब्ध गराउने वाचा गरेका बीबीसीले जनाएको छ । अमेरिकाले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको छ । त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले पनि प्रतिरक्षा सामग्री खरिदका लागि ...

जर्मनीले युक्रेनलाई हतियार र मिसाइल पठाउने

एजेन्सी, १५ फागुन। युक्रेन हमलाको आज चौथो दिन रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न देशबाट समर्थन जुटाइरहेका छन्। सोही समयमा जर्मनीले युक्रेन सम्बन्धित नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको जर्मन चान्सलर ओलाफ शुल्ट्जले बताएका छन्। उनले जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क विरोधी हतियार […]