रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने

रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् । युक्रेनका साझेदार देशले थप अश्त्र किभमा पठाउने प्रतिबद्धता जनाएका हुन् । पश्चिमा देशका नेताहरुबीच भएको भिडियो वार्तामा अमेरिका र अन्य देशले गोलाबारुद, सैन्य ट्याङ्क र हवाई प्रतिरक्षा सामग्रीलगायतका युद्धका लागि आवश्यक सहायता सामग्री उपलब्ध गराउने वाचा गरेका बीबीसीले जनाएको छ । अमेरिकाले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको छ । त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले पनि प्रतिरक्षा सामग्री खरिदका लागि ...

सम्बन्धित सामग्री

युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन् ।रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका हुन् । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ । गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए

रुसले युक्रेनमा आक्रमण थालेको सय दिन पुग्यो

रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ । रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्र...

रुसले भन्याे- ‘तत्काले युक्रेनमा आक्रमण रोक्ने योजना छैन’

काठमाडौं । रुसले आगामी हप्ता मे ९ सम्मपनि युद्धविराम गर्ने योजना नरहेको जनाएको छ । लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई युद्धविराम गर्न चर्को दवाव परेपनि तत्कालै त्यसको सम्भावना नरहेको जनाएको छ । मस्कोले हालसम्म युक्रेनसँग युद्धमा नरहेकाले आगामी दिनमा विशेष सैन्य अपरेसन जारी गर्ने जवाफ दिएको छ । यसअघि पश्चिमी मुलुकका अधिकारीहरूले भने यही […]

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गर्‍याे- डब्लुएचओ

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो।

रुसले किन गर्‍यो युक्रेनमा आक्रमण ? के छ पुटिनको नियत ?

रुस र युक्रेनबीचको विवाद अहिले युद्धमा परिणत भएको छ । यी दुई देश बाहेक सारा विश्वको नजर युरोप र अमेरिकामा छ । रुसले युक्रेनमा आक्रमण गरेको वास्तविक कारण  के छ ?  यसअघि रुसको विघटनपछि छुट्टिएका देशमध्ये युक्रेन पनि एक थियो । रुससँगै त्यसबेला क्रिमिया पनि थियो, जसलाई सन् २०१४ मा रुसले आफ्नो नियन्त्रणमा लिएको थियो […]

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको  उनले बताए ।   अमेरिकी विदेश नीतिसँग सम्बन्धित  अधिकारीहरूले  भनेको छन,  सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]

युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताए । तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना […]

बाइडेनको चेतावनी : युक्रेनमा आक्रमण गरे रुसका लागि महङ्गो पर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भने ।हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत