जर्मनीले युक्रेनलाई ट्याङ्कहरू पठाउने अधिकार दिने एक सरकारी स्रोतले मङ्गलबार बताएको छ । यो सँगै केभको लागि सैन्य समर्थनमा बर्लिनको सतर्क नीतिमा स्पष्ट परिवर्तन हुनेछ ।
रुसले जर्मनी र बेलायतले युक्रेनलाई दिएका अत्याधुनिक लडाकु ट्याङ्क र बख्तरबन्द गाडी कब्जा गरेको दाबी गरेको छ ।
जापोरिजियामा युक्रेनी सेनासँगको लडाइँका क्रममा जर्मनीले दिएको लियोपार्ड ट्याङ्क र अमेरिकामा निर्मित ब्राडली इन्फन्ट्री ब्रान्डका बख्तरबन्द गाडीहरू कब्जा गरेको रुसले जनाएको छ । ट्याङ्क र गाडी कब्जा गरिएको भिडियो रुसको रक्षा मन्त्रालयले मेसेजिङ एप टेलिग्राममा पोस्ट गरेको छ ।
रुसले कब्जा गरिएका ट्याङ्क र गाडीलाई आफ्नो जितको ट्रफी र युक्रेनसँगै उसलाई सहयोग गर्ने पश्चिमा देशको हारका रूपमा व्याख्या गरेको समाचार सं...
लन्डन । बेलायतले आगामी केही हप्तामा युक्रेनलाई १४ वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ उपलब्ध गराउने भएको छ । बेलायतले युक्रेनको सहयोगका लागि दुई वटा ‘च्यालेन्जर–२ ट्याङ्क’ पठाइसकेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई
काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा 'थिङ्क ट्याङ्क' हरूको पृष्ठपोषण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै पूर्वउपाध्यक्ष वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले देशमा कुनै पनि परियोजनाको सम्झौता रद्द हुँदा देशलाई नै हानी–नोक्सानी हुने विषयमा पनि थिङ्क ट्याङ्कहरूले पूर्ण जानकारी राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अरुण हाइड्रोपावर १९९५ मा रद्द भयाे विभिन्न कारणले...
काठमाडौँ । बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो । मोतिहारीबाट पाइप लाइनमार्फत डिजल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न […]
बारा – बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।
मोतिहारीबाट पाइप लाइनमार्फत डिजल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेखगञ्ज ७६ किमीको दुरी रहेको छ । नेपा...
काठमाडौँ- श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बुधबार आक्रमण गरेका थिए । अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको […]
श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसदमा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीहरूले बुधबार आक्रमण गरेका छन् ।अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर विरोध जनाएका थिए । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्
१३ फागुन, काठमाडौं । हमला गरेको दोस्रो दिनमै रुसी ट्याङ्क युक्रेनको राजधानी किएभ पुगेका छन् । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा राजधानी किएभमा रुसी ट्याङ्क गुडिरहेको देखिन्छ । केही घण्टाअघि मात्रै युक्रेनको रक्षा मन्त्रालयले किएभको उत्तरी क्षेत्रबाट आवासीय जिल्लामा प्रवेश गरेको बताएको थियो । हाल किभएको बाहिरी क्षेत्रमा रुस र युक्रेनका सेनाबीच भिडन्त भइरहेको अन्तर्राष्ट्रिय […]
काठमाडौँ । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरुङ पूरा भएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम सकिएको हो । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । यसअघि २८०.८५ […]
नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्याङ्क स्थापना गरिएको छ । प्रतिष्ठानमा स्थापना भएको २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क स्थापनासँगै बुधबारबाट सञ्चालनमा ल्याइएको छ ।ट्याङ्क स्थापना गरिए सँगै अब मुख्य अक्सिजन प्लान्ट बिग्रँदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउँदा लिक्विड अक्सिजन ट्याङ्कबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरूमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सह प्रवक्ता डा चूडामणि पोखरेलले जान