जर्मनीले युक्रेनलाई हतियार र मिसाइल पठाउने

एजेन्सी, १५ फागुन। युक्रेन हमलाको आज चौथो दिन रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न देशबाट समर्थन जुटाइरहेका छन्। सोही समयमा जर्मनीले युक्रेन सम्बन्धित नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको जर्मन चान्सलर ओलाफ शुल्ट्जले बताएका छन्। उनले जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क विरोधी हतियार […]

सम्बन्धित सामग्री

पुटिनले किन पठाए बेलारुसमा परमाणु हतियार ?

बेलारुसकी निर्वासित नेतृ स्वेतलाना तिखानोभ्स्कायाले बेलारुसलाई परमाणु हतियार प्रदान गर्ने रुसी कदम खतरनाक रहेको चेतावनी दिएकी छिन् । हालै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले परमाणु हतियार बोक्ने मिसाइल तथा परमाणु बमको पहिलो खेप रुसबाट आफ्नो मुलुक बेलारुस आइपुगेको पुष्टि गरेका छन् । राष्ट्रपतिको उक्त भनाइ लगत्तै स्वेत्लानाले रुसी परमाणु हतियार बेलारुसमा एक पागल तानाशाहको हातमा दिनु […]

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले आइतवार दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीउलको सेनाले जनाएको छ । प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको केही दिनपछि व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।यस वर्ष कोरियाली प्रायद्वीपमा सैन्य तनाव तीव्र रूपमा बढेको छ किनकि प्योङयाङले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपणसहित हतियार परीक्षणहरूको अभूतपूर्व निशाना बनाएको छ ।दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तरी प्योङगान प्रान्तको टोङ्चाङ–री क्षेत

ताइवानले बेइजिङसम्म प्रहार गर्न सक्ने मिसाइल विकास गरेको दाबी

ताइवानले बेइजिङसम्म प्रहार गर्न सक्ने लामो दुरीको मिसाइल विकास गरेको दाबी ताइवानका अधिकारीहरुले गरेका छन्। ताइवानको मुख्य हतियार उत्पादकका पूर्व प्रमुखले ताइवानले सांघाई वा बेइजिङसम्म हान्न सक्ने दुई वटा मिसाइल बनाएको त्यहाँको सरकारी हतियार उत्पादक नेसनल चुङ सान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका पूर्वध्यक्ष कुङ चिया चङले बताएको साउथ चाइना…

उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार

काठमाडौँ। उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो । यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो । जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन […]

उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार

१८ असोज । उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो । यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो । जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा […]

रुसले बेलारुसलाई आणविक हतियार बोक्नसक्ने मिसाइल उपलब्ध गराउने

काठमाडाैँ- रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ। आफ्ना छिमेकीहरू लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पुटिनसँग सहयोगका लागि अनुरोध गरेका […]

जर्मनीले बदल्यो नीति, युक्रेनलाई मिसाइल र एन्टि ट्यांक हतियार सहयोग गर्ने

१५ फागुन, काठमाडौं । रुसले आक्रमण तीव्र पारेपछि जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार सहयोग गर्ने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ । यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई […]

मिसाइल परीक्षणपछि उत्तर कोरियाली र केही रुसीमाथि अमेरिकी प्रतिबन्ध

अमेरिकाले ८ उत्तर कोरियाली र रुसीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको हो । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।‘आजको यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश मात्रै हो । उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्दै आएको छ ,’ अमेरिकी अधिकारी ब्रायन ई नेल्सनले विज्ञप्तिमार्फत बताएका छन् ।‘उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक

दोस्रो पटक हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाडौं । उत्तर कोरियाले बुधबार प्रक्षेपण गरेको मिसाइल हाइरसोनिक हतियार भएको दाबी गर्दै उक्त प्रक्षेपण सफलतापूर्वक निशानामा पुगेको दाबी गरेको छ । जापान र दक्षिण कोरियाले बुधबार उक्त कोरियाले प्रोजेक्टाइल प्रक्षेपण गरेको जानकारी दिएका थिए भने उक्त प्रक्षेपण कस्तो खालको हो भन्ने यकिन भएको थिएन । तर, उत्तर कोरिया आफैले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको मिसाइल […]

इजरायलले प्रहार गरेको मिसाइल विफल पारेको सिरियाको दाबी

बीबीसी। इजरायलले जुन ८ मा लडाकू विमानद्वारा प्रहार गरेको मिसाइल विफल पारिदिएको सिरियाली सरकारी मिडियाको दाबी छ। तर सिरियामा जारी संघर्षलाई नजिकबाट हेरिरहेको एक संगठनले भने उक्त मिसाइल हमलाबाट थुप्रै मानिसको ज्यान गएको बताएको छ। सिरियाली मानवअधिकार संगठनले सिरियाको शैन्य क्षेत्रमा मिसाइल हमला भएको उल्लेख गरेको छ। संगठनका अनुसार हमलामा थुप्रै मानिस मरेको र हतियार डिपोसमेत नष्ट भएको छ।