कोरोनापीडितका लागि आएको अनुदान नगरप्रमुखले हिनामिना गरेको आरोप

सरकारले कोरोना पीडितका  लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै  स्थानीय आक्रोशित    भएका   छन्। रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो...

सम्बन्धित सामग्री

तल्लो सिद्धबाबा मन्दिरमा आम्दानी हिनामिनाको आरोप

३० असार, बुटवल । बुटवलको तल्लो सिद्धबाबा मन्दिरमा हुने आम्दानीमा हिनामिना भएको आरोप लागेको छ । सेवाग्राहीले बुझाएको रकमको आधा रकम मात्रै रसिदमा उल्लेख गरेर हिनाहिना भएको आरोप लागेको हो । २०७९ साल असार २२ गते कुमार कार्कीले मन्दिर व्यवस्थापन समितिलाई एक हजार ५ रुपैयाँ तिरेका थिए । तर सोही रसिदको डुप्लिकेट कपीमा ५०५ रुपैयाँ […]

सहकारीको करोडौँ रकम हिनामिना गरेर फरार नगरप्रमुख अझै सम्पर्कविहीन

बागलुङ : पाँच दिनदेखि बेपत्ता रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अझै सम्पर्कमा आएका छैनन्। इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेका उनीमाथि बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप छ।नगरप्रमुख नेपाली नगर उपप्रमुख धनबहादुर कायत (कल्याण) लाई कार्यवाहक दिएर पाँच दिनअघि सम्पर्कविहीन भएका थिए। उनी परिवारसहित बेपत्ता भएको बताइएको छ।वैशाख ५ गते लेखेको कार्यवाहकको पत्र आफ्नो टेबलमा फेला परेको उपप्रमुख कायतले बताए। उनले एक सातादेखि नेपालीसँग आफ्नो सम्पर्क नभएको बताए

रास्वपा सांसदमाथि सहकारीको लाखौं हिनामिना आरोप

२९ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान […]

अख्तियारद्वारा तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ ।सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो असुलउपरको मागदावी सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । तीन जना विरुद्ध २०७४&

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने सचिवसहित चार जनाविरुद्ध अख्तियारमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विशेष अदालत काठमाडाैंमा एक वडा सचिव सहित गोरखाका चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।...

कटहरी गाँउपालिकाले एक करोड हिनामिना गरेको वडाध्यक्षको आरोप

विराटनगर : लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्क लगाउँदा कटहरी गाँउपालिकाले एक करोड रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।वडा नम्बर २ का वडा अध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा एक करोड बढी रकम हिनामिना गरेको र घाटा बेहोर्नु परेको दावी गरेका हुन्। गाउँपालिकाले गत भदौमा १ करोड ७३ लाख रुपैयाँमा लागेको ठेक्का रद्द गरी गत फागुन १ मा ७४ लाख रूपैयाँमा फेरि ठेक्का लगाएको थियो।वडाध्यक्ष पाण्डेले ठेकेदारसँग मिले

कटहरी गाउँपालिकाद्वारा करोड बढी हिनामिना गरेको आरोप

मोरङको कटहरी गाउँपालिकाले खोलाको ठेक्का लगाउँदा करोड बढी हिनामिना भएको आरोप लागेको छ । गाउँपालिकाको २ नम्बर वडाध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा आज पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा गाउँपालिकाले करोड बढी नोक्सानी व्यहोर्नुपरेको दाबी गरे ।उनका अनुसार कटहरीमा पर्ने लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो भएको हो । गाउँपालिकाले भदौ महिनामा १ करोड ७३ लाख रुपैयाँमा लागेको खोला ठेक्का रद्ध गरेर फागुन १ गते जम्मा ७४ लाखमा फेरि ठेक्का ल

यामी गौतममाथि विदेशी मुद्रा हिनामिना गरेको आरोप, बयान पेश गर्न ईडीको आदेश

बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन्। उनीमाथि विदेशी रकम हिनामिना गरेको आरोप लागेको छ। उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो बयान दर्ता गर्न बोलाएको छ। साथै उनलाई जुलाई ७ मा उपस्थित भएर बयान पेश गर्न ईडीले आदेश दिएको छ। ईडीले उनलाई दोस्रोपटक बयान दर्ता गराउन बोलाउँदै सूचना…

अध्यक्ष ओलीलाई भीम रावलको आरोप, १८ करोड खोइ?

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आर्थिक अनियमितताको  आरोप लगाएका छन्।१४ बुँदे स्पष्टीकरण मार्फत् रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा रहेको ३० लाखभन्दा बढी पार्टीको रकम हिनामिना गरेको भन्दै आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै रावलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टी कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकम दुरुपयोग गरेको आरोप ओलीलाई लगाएका हुन्।