तल्लो सिद्धबाबा मन्दिरमा आम्दानी हिनामिनाको आरोप

३० असार, बुटवल । बुटवलको तल्लो सिद्धबाबा मन्दिरमा हुने आम्दानीमा हिनामिना भएको आरोप लागेको छ । सेवाग्राहीले बुझाएको रकमको आधा रकम मात्रै रसिदमा उल्लेख गरेर हिनाहिना भएको आरोप लागेको हो । २०७९ साल असार २२ गते कुमार कार्कीले मन्दिर व्यवस्थापन समितिलाई एक हजार ५ रुपैयाँ तिरेका थिए । तर सोही रसिदको डुप्लिकेट कपीमा ५०५ रुपैयाँ […]