बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन्। उनीमाथि विदेशी रकम हिनामिना गरेको आरोप लागेको छ। उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो बयान दर्ता गर्न बोलाएको छ।
साथै उनलाई जुलाई ७ मा उपस्थित भएर बयान पेश गर्न ईडीले आदेश दिएको छ। ईडीले उनलाई दोस्रोपटक बयान दर्ता गराउन बोलाउँदै सूचना…