दशैं आयो, भत्ता आएन

राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। तीन महिनादेखि भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। भत्ता नपाउँदा राउटे बस्तीमा दशैंको रौनक छैन।...

सम्बन्धित सामग्री

नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधि बनाएको हो । कार्यविधिमा हरेक दलित समुदायका प्रति घरधुरीलाई हरेक वर्ष दुई हजार पाँच सय रुपियाँ दशैं भत्ता उपलब्ध गराइने उल्लेख छ । नगरप्रमुख विष्णु कुमार भामले गएको दशैंमा पालिकासँग दलित घरधुरीको […]

दशैंमा पनि आएन भत्ता

बागलुङ : जिल्लामा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैंमा पनि हात रित्तै भएको छ। स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन। कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन्।'मेरो त दशैं खर्च नै त्यही भत्ता हो तर आएन', जैमिनी नगरपालिका- १ का ९० वर्षीय मणिरत्न पाध्याले भने, 

सामाजिक सुरक्षा भत्ता रोकिँदा राउटेको दशैं खल्लो

काठमाडौं । सुर्खेतका राउटेको दशैं यसपाली खल्लो भएको छ । तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरूको यसपटकको दशैं खल्लो भएको हो । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । दशैंको समयमासमेत भत्ता नपाउँदा यस पटक उनीहरूलाई चाडपर्व मनाउन समस्या भएको हो । दशैंका लागि राउटे बस्ती सिंगारिए पनि यो वर्ष भत्ता […]

उधारोमा दशैं मनाउँदै राउटे समुदाय

यो वर्ष उनको छाप्रोमा गाउँलेसँग उधारोमा ल्याएका दुई वटा बाख्रा छन्। अझै उनले दशैंका लागि सेलरोटी बनाउने पिठो र छाक टार्ने चामल किन्न सकेका छैनन्। ‘भत्ता नआउँदा यो वर्षको दशैं उधारोमै टार्नुपर्ने बाध्यता आइलाग्यो,’ मुखिया वीरबहादुरले भने, ‘महिना–महिनामा भत...

ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई दशैं भत्ता १० हजार दिने

काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकले दशैं भत्ता १० हजार रुपैयाँ पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुशी मनाउन पाउन भन्ने उदेश्यले महानगरपालिकाले उक्त काम अघि बढाएको हो । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले यसअघि जेष्ठ नागरिकलाई दशै आसपास पारेर ५ हजार रुपैयाँ अतिरिक्त सुविधा अन्तर्गत दिने गरेकोमा यसपटक भने […]

बागमती प्रदेशका सांसदले लिए दशैं भत्ताबापत ५१ लाख रूपैयाँ

हेटौंडा : बागमती प्रदेशको सांसद तथा मन्त्रीहरुका लागि दशैं भत्ता बापत ५१ लाख १९ हजार ८० रुपैयाँ वितरण गरिएको छ।संघीय सरकारले कोरोनाको कारण खर्च कटौती गर्दै संघीय सांसदहरूलाई दशैं भत्ता वितरण नगरे पनि बागमती प्रदेश सरकारले भने प्रदेशको मन्त्रीसहितको १०९ सांसदलाई दशैं भत्ता वितरण गरेको हो। प्रदेशसभा सचिवालयले प्रदेशसभाको पदाधिकारी र सदस्यहरूलाई उक्त रकम उपलब्ध गराएको जनाएको छ।अघिल्लो वर्षको दशैंमा सांसद र स्वकीय सचिवलाई ८२ लाख ५० हजार ७९० रुपैयाँ वितरण गरेको प्रदेश सरकारले यस वर्ष भने स्वकीय सचिवह

यस बर्ष सांसदले पाएनन् दशैं भत्ता

१९ असोज, काठमाडौं । यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा  असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन । गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता […]

सांसदलाई 'ब्याड न्युज'– खारेज भयो दशैं भत्ता

चौतर्फी आलोचना र सरोकारवालाको खबरदारीपछि संघीय संसद् सचिवालयले यसपटक देखि सांसदलाई दशैं भत्ता बाँड्ने प्रचलन अन्त्य गरेको छ । संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज महिनाको तलब सांसदको खातामा पठाएको छ ।  संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको लोकान्तरलाई जानकारी दिए । ‘माननीय सदस्य र पीएको असोज महिनाको तलब आज खातामा पठाएका छौं, तर दशैं भत्ता राखिएको छैन,’ सिग्देलले लोकान्तरसँग भने । मन्त्रिपरिषद्बाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट ब...