सामाजिक सुरक्षा भत्ता रोकिँदा राउटेको दशैं खल्लो

काठमाडौं । सुर्खेतका राउटेको दशैं यसपाली खल्लो भएको छ । तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरूको यसपटकको दशैं खल्लो भएको हो । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । दशैंको समयमासमेत भत्ता नपाउँदा यस पटक उनीहरूलाई चाडपर्व मनाउन समस्या भएको हो । दशैंका लागि राउटे बस्ती सिंगारिए पनि यो वर्ष भत्ता […]