ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई दशैं भत्ता १० हजार दिने

काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकले दशैं भत्ता १० हजार रुपैयाँ पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुशी मनाउन पाउन भन्ने उदेश्यले महानगरपालिकाले उक्त काम अघि बढाएको हो । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले यसअघि जेष्ठ नागरिकलाई दशै आसपास पारेर ५ हजार रुपैयाँ अतिरिक्त सुविधा अन्तर्गत दिने गरेकोमा यसपटक भने […]