भक्तपुरको जनसंख्या ४ लाख ३० हजार, सबैभन्दा धेरै सूर्यविनायकमा

भक्तपुर : भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ। तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको जनाएको हो।जसमध्ये २ लाख १७ हजार ९४२ पुरुष र २ लाख १२ हजार ४६६ महिला रहेका छन्। भक्तपुरमा लैंगिक अनुपात १०२ दशमलव ५८ रहेको छ। यसैगरी, यहाँ परिवारको औसत आकार ३ दशमलव ९७ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ३.३२ प्रतिशत रहेको छ।यसअघि, २०६८ को जनगणनामा भक्तपुरको जनसंख्या ३ लाख ४ हजार ६५१ रहेको थियो।भक्तपुरका चार नगर

सम्बन्धित सामग्री

डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौं, ११ असोज। नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो। आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ। सबैभन्दा धेरै सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग

काठमाडौं, १३ माघ। नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना(साउन–पुस)सम्म डेनमार्कसँग ३४ करोड ४६ लाख ३० हजार रुपैयाँ र अमेरिकासँग १३ करोड ६३लाख १७हजार रुपैयाँ व्यापार नाफामा रहेको छ। सो अवधिमा नेपालले डेनमार्कमा ५३करोड ४८लाख १५हजार रुपैयाँ र अमेरिकामा ९अर्ब १२करोड २०लाख २९हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

ह्यारीको ‘स्पेयर’ को किर्तिमान : एकैदिन १४ लाख ३० हजार प्रति बिक्री

एजेन्सी। बेलायतका राजकुमार ह्यारीको विवादास्पद संस्मरण ‘स्पेयर’ ले अहिलेसम्मका सबै रेकर्ड तोडेको छ। स्पेयरले युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका र क्यानडामा विमोचनको पहिलो दिनमा १४ लाख ३० हजार प्रति बिक्री गरेको छ। योसँगै यो अहिलेसम्मकै सबैभन्दा छिटो बिक्री हुने गैर-कथा पुस्तक बनेको छ। राजकुमार ह्यारीको ‘स्पेयर’ ले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०२० मा […]

लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको  सङ्ख्या  ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ  बिरामी देखिएकोर २२ जनाको मृत्यु भएकोमा  बताएको छ । सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, लुआङ नम्था प्रान्तमा ४ हजार ३५६ र अटापेउ प्रान्तमा १ हजार ५ सय ७१ जनामा भेटिएका छन् । लाओ स्वास्थ्य मन्त

लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओस स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ बिरामी देखिएकोर २२ जनाको मृत्यु भएकोमा बताएको छ । सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, लुआङ नम्था […]

लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

भेन्टियान – लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ बिरामी देखिएकोर २२ जनाको मृत्यु भएकोमा बताएको छ । सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, […]

सफा हिमाल अभियान अन्तर्गत ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन

काठमाण्डाै – नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान-२०२२ अन्तर्गत अहिलेसम्म ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको छ । गएको चैत २२ गते देखि शुरु भएको अभियान अन्तर्गत चारवटा हिमालबाट गरी ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सङ्कलन भएको फोहोरमध्ये पाँच हजार दुई सय ६६ किलो कुहिने र २५ हजार ७८ किलो नकुहिने फोहोर रहेको सेनाले जनाएको छ । सेनाले सबैभन्दा धेरै कञ्चनजंघा हिमालबाट १५ हजार तीन सय ७३ किलो फोहोरो सङ्कलन गरेको...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुग्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो । गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पे

नेपालमा ३० हजार नाघे कोरोनाका सक्रिय संक्रमित

काठमाडौं। नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३६ सय ११ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३१ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ५३ हजार ६३३ पुगेको छ। नेपालका ७५ वटै जिल्लाहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा छन्।

२०२० मा विदेशी पर्यटक सबैभन्दा बढी घुमे लुम्बिनी

काठमाडौं। सन् २०२० मा नेपाल आएका २ लाख ३० हजार विदेशी पर्यटकमध्ये सबैभन्दा बढीले लुम्बिनी घुमेका छन्। नेपाल आएकामध्ये ४५ हजार ४६९ जनाले लुम्बिनी घुमेका हुन्। यो संख्यामा भारतीय पर्यटकको समेत संख्या समेटिएको छ। यसैगरी गत वर्ष नेपाल आएका पर्यटकले लुम्बिनीपछि पशुपति क्षेत्र घुमेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।