पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख बढी

काठमाडौं, १२ माघ । नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या बढी देखिएको छ । कुल २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनसंख्यामा महिला ५१.०४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै विभागले महिलाको कुल जनसंख्या १ करोड ४९ लाख ११ सय ६९ रहेको जानकारी दिएको […]