नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या ६ लाख बढी

काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । त्यसमध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ । २०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो […]

सम्बन्धित सामग्री

अंगदान गर्ने महिला, लिने पुरुष

पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।...

अंगदान गर्ने महिला, लिने पुरुष

पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।...

यस्ता पुरुष महिलाको मन जित्न माहिर, तपाईंमा पनि छ त यस्ता गुण ?

के तपाईं पनि कुनै युवती वा महिलाको मन जित्न चाहनुहुन्छ ? हरेक पुरुषले आफ्नो जीवनमा यस्तो कोही सम–वन–स्पेशल होस् भन्ने चाहन्छन् जसलाई उनीहरुले आफ्नो मन–मुटु दिन सकून् र भविष्यबारे योजना बनाउन सकून् । यसका लागि पुरुष आफूलाई मनपर्ने युवतीलाई प्रभावित पार्न असाध्यै कोसिस गर्छन् र कतिपट कुरा बन्न सक्दैन । कति पुरुषलाई लाग्छ कि युवतीहरु बाहिरी आवरणले प्रभावित हुन्छन् तर यस्तो फिटिक्कै होइन । वास्तवमा हरेक पुरुषमा यस्ता विशेषता हुन्छन् जुन युवती–महिलालाई निकै मनपर्छ ।धेरैजसो युव

मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने छ। महिलाको टिम समावेश गर्न आईतबारसम्म म्याद राखेपनि कुनैपनि वडाले महिलाको टिम पठाउन नसकेपछि सोमबारदेखि भनिएको प्रतियोगिता मंगलबार सारिएको हो।...

महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ

महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ परेका छन् । बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर ४ लाख भन्दा बढी रकम लुट्ने दाङ्गको घोराही उपमहानगरपालिकाका एक युवक पक्राउ परेका हुन् । घोराही–१३ की ४८ वर्षीया झुका रोकाको ४ लाख ६७ हजार ७२० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई प्रहरीले पक्राउ  गरेको हो । उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरेको दाङ्गका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्

होटलमा महिलाको शव भेटियो, पुरुष फरार

धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा महिलाको शव भेटिएको हो।

हर्नियाको उपचार गर्न गएका थिए पुरुष, शरीरभित्र भेटियो महिलाको गोप्य अंग

६७ वर्षीय पुरुषको शरीरभित्र महिलाको गोप्य अंग भेटिएपछि डाक्टरहरू चकित भएका छन् । तपाईंलाई यो कुरा पत्यार नलाग्न सक्छ तर यो सत्य हो । योनी बाहेक यी व्यक्तिभित्र पाठेघर र फेलोपियन फेला परेको छ ।  वास्तवमा यी ६७ वर्षीय पुरुष हर्नियाको शल्यक्रियाका लागि अस्पताल पुगेका थिए । डाक्टरहरूले उनको जाँच गर्दा यो दुर्लभ घटना बाहिर आएको हो ।  मिडिया रिपोर्टका अनुसार यो ६७ वर्षीय पुरुष युरोपको कोसोभोका बासिन्दा हुन् ।  करीब एक दशकअघि उनले गोप्य अंगमा गाँठो भएको थाहा पाएका थिए । उनले खोक्दा र उभिएर गाँठो द...

बागलुङमा भिरबाट लडेर महिलाको मृत्यु, युवक बेपत्ता

बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् ।

सुदुरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

सुदुरपश्चिम। कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदुरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदुरपश्चिमका नौवटै जिल्लामा महिला नौ हजार ५३६ जनामा संक्रमण देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन्। कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन्। रासस