राष्ट्रपतिको अवसर पाए लिन्छु: झलनाथ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् ।इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति […]

सम्बन्धित सामग्री

नारायणकाजी श्रेष्ठ : शिक्षण र पत्रकारिता हुँदै चौथो पटक मन्त्री

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । श्रेष्ठले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसअघि तीन पटक मन्त्री हुने अवसर पाएका थिए । २०७६ साल माघ २३ गते झलनाथ खनाल नेतृत्वको सरकारमा संघीय मामिला र स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाले अवसर पाएका थिए । उनले लामो समय काम गर्ने अवसर पाएनन् ।

सक्षम युवा अनुहारको खोजी

गणतन्त्र स्थापना भएपछि अन्तरिम संविधान २०६३ अनुसार ५ जना राजनीतिक व्यक्तित्वहरू नेपालको कार्यकारी प्रमुख हुने अवसर पाएः पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्राई र सुशील कोइराला। यी सबै नेता सम्बन्धित पार्टीका प्रभावशाली शीर्ष व्य...

झलनाथको टिप्पणी : ओली सरकारले जनतालाई ‘माछोमाछो भ्यागुतो’ बनायो

काठमाडौं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन्। ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाए पनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका हुन्। ‘दुईतिहाई बहुमतको सरकार बन्यो नि। नेकपाले दुईतिहाई बहुमत ल्यायो

ओलीका कारण त्यतिबेला ठूलो अवसर गुमायौं : झलनाथ खनाल

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग पाइनँ भन्नु ‘पागल–प्रलाप’ भएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै खनालले त्यतिबेला प्रतिपक्ष पनि निदाएको अवस्थामा रहेको बताए। ‘त्यतिखेरको प्रतिपक्ष पनि निदाएको थियो । कतिपय नेता त […]

झलनाथ खनाल र रूसी राजदूतबीच भेटवार्ता

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका लागि रूसका राजदूत असेक्सेइ नोभिकोभसँग शिष्टाचार भेटवार्ता गरेका छन्। निजी निवास डल्लुमा खनाल र नोभिकोभबीच दुई देशको आपसी हितको बारेमा छलफल भएको हो। राजदूत नोभिकोभलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रूसको बीचमा धेरै लामो कालदेखि सुमधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे।भेटका क्रममा दुई देशबीचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो। भेटका अ

स्थानीय निर्वाचन नेतृत्व नविकरणको अवसर : झलनाथ खनाल

अघिल्लो निर्वाचनबाट देशमा स्थायित्वको अपेक्षा गरिए पनि गलत नेतृत्वका कारण सफल हुन नसकेको खनालको भनाइ छ । अबको निर्वाचनले मुदुकलाई स्थायित्व दिँदै समाजवादको आधार तयार पार्ने उहाँले बताउनुभयो ।

जनताले नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर हो : खनाल

स्थानीय तह निर्वाचन जनताले आफ्नो नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर भएको पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

एमालेलाई ‘संसद फोविया’ भयोः झलनाथ खनाल

मोरङ– नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई संसद फोविया भएको बताएका छन्। बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्धघाटनमा नेता खनालले एमालेले सत्ता केन्द्रिकरण गर्दै संसद निमोठ्ने प्रयास गरेको बताए। कार्यक्रममा नेता खनालले सत्ता हाक्न जनताले दिएको अवसर दक्षिणपन्थको मार्गमा हिँड्दै एमाले […]

बालुवाटारमा सुरु भयो एमालेको बैठक

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा आगामी दशौँ महाधिवेशन तथा माधव नेपाल पक्षीय नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने बताइएको छ।यसअघि मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टरा