अतिथिले कार्यक्रम छोडेर हिँडेपछि झलनाथको आक्रोश, ‘कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस्’‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

काठमाडौं, १० बैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस् भन्दै आक्रोश पोखेका छन्। एकीकृत समाजवादीले आइतबार आयोजना गरेको कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठी कार्यक्रममा आमन्त्रण गरेका अतिथिहरु गएपछि उनले कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस् भन्दै आक्रोश […]

सम्बन्धित सामग्री

आचरण विपरीत काम गरेको भन्दै सई राज किशोर साहलाई हटाइयो जिम्मेवारीबाट

रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) राज किशोर साहले पदीय आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको छ । साहले सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनले आचरण विपरीत काम गरेको भन्दै जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय […]

माओवादी नेता/कार्यकर्तालाई आचरण सुधार गर्न प्रचण्डको निर्देशन (भिडिओसहित)

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । उनले भने,‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ । आचरण सुधार गर्न जरुरी छ ।’ आज (शनिबार) पोष्टबहादुर बोगटीको सातौँ […]

खराब आचरण भएका न्यायाधीशमाथि न्याय परिषद्को अर्को एक्सन

न्याय परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले खराब आचरण र कार्यक्षमताको अभाव देखिएका दुई न्यायाधीशलाई बर्खास्त गर्न कामु प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएका उच्च अदालत सुर्खेत अन्तरगत जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्तीका लागि सिफारिस गरेको हो । त्यसैगरी बैठकले बर्दिया जिल्ला अदालतमा कार्यरत न्याय

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : बार

काठमाडौँ,२६ वैशाख । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ । कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण […]

डा. खगराज बरालको ‘दर्शन, शिक्षा र आचरण’ पुस्तक बजारमा

१६ फागुन, काठमाडौं । लेखक डा. खगराज बरालको नयाँ पुस्तक ‘दर्शन, शिक्षा र आचरण’ बजारमा भएको छ । शिक्षा सिद्धान्त, नीति र कार्यान्वयनका विषयमा विश्लेषण गर्ने डा. बरालको नयाँ पुस्तकमा दुई खण्ड छन् । पहिलो खण्ड दर्शन र आचरणसँग सम्बन्धित छ । यस खण्डमा पूर्वीय दर्शन र आचरण, सदाचार र सुशासनमा वैदिक पूराणको सन्दर्भ, प्रकृति, […]

राजनीतिक संस्कार र आचरण

भनिन्छ, राजनीतिले समाजलाई डो-याउँछ, समाजले राजनीतिलाई स्थान दिन्छ । तर, समाजलाई डो-याउन नसक्ने राजनीति र राजनीतिलाई स्थान नदिने समाज भयो भने के हुन्छ ? त्यो राजनीति कस्तो होला ? आज यसै सन्दर्भमा केही छलफल गर्न खोजिएको छ । आज प्राकृतिक विपद्सहित हाम्रा नकारात्मक सोच र व्यवहारबाट नेपाली समाज ग्रसित छ । हाम्रो समाज समस्या र […] The post राजनीतिक संस्कार र आचरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वीपीका पदाधिकारीहरुलाई आचरण सम्बन्धी कारबाही गर्न कार्यदलको सिफारिस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले चारै जना पदाधिकारीहरूलाई आचरण र व्यवहार सम्बन्धमा कारबाही गर्न सिफारिस गरेको छ।...

प्रधानसेनापति थापा भन्छन्- सैनिक आचरण उल्लंघनले संगठनलाई ध्वस्त पार्न सक्छ

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचरण उल्लंघनका घटनाहरूले संगठनलाई ध्वस्त बनाउने बताएका छन्। आचारण उल्लंघनका विषय केवल व्यक्तिको कमजोरीका रुपमा नबुझ्न उनले बताए। जंगी अड्डामा आयोजित 'तेस्रो सैनिक आचार संहिता सप्ताह–२०७८' समापन कार्यक्रममा बोल्दै उनले भने, यस्ता क्रियाकलापले राष्ट्रिय सुरक्षालाई कमजोर बनाउनेछ। छद्मभेषी तत्त्वहरूको स्वार्थले हुने आचरण उल्लंघनका घटना रोक्न सवै सचेत हुनुपर्ने उनले बताए।

थुनुवाको आचरण परिवर्तन गर्न हिरासत कक्षमा पुस्तकालय

विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ ।  ‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो ।  वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले सोमवार उद्घाटन गर्दै पुस्तकालयले उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचि...