गणतन्त्र स्थापना भएपछि अन्तरिम संविधान २०६३ अनुसार ५ जना राजनीतिक व्यक्तित्वहरू नेपालको कार्यकारी प्रमुख हुने अवसर पाएः पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्राई र सुशील कोइराला। यी सबै नेता सम्बन्धित पार्टीका प्रभावशाली शीर्ष व्य...