दर्ता नभएका इ-रिक्सा संचालनमा रोक : टेम्पो र इ-रिक्सा चलाउन लाइसेन्स अनिवार्य - Naya Patrika

विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्जले सवारी साधन संचालन अनुमति (लाइसेन्स) नभएका र विना दर्ता संचालनमा रहेका टेम्पो र ई–रिक्सा संचालन हुन नदिन यातायात व्यवस्था कार्यालय, भेरीको नाममा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अन्तरिक्षमा टेम्पो उडाउँदै नासा

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अर्को महिना अन्तरिक्षमा टेम्पो उडाउँदैछ । अन्तरिक्षमा टेम्पो उडाउने भनेपछि तपाईँलाई अनौठो लाग्नसक्छ । तर ढुक्क हुनुहोस् यो हाम्रो सहर तथा गाउँहरुमा गुड्ने टेम्पो होइन । यो एउटा स्याटेलाइट हो । यसको पूरा नाम ट्रोपोस्फेरिक इमिसन मनिटरिंग अफ पोलुसन इन्स्ट्रुमेन्ट (TEMPO)  हो । अर्को महिना अर्थात् मे महिनामा यो […]

टेम्पो चलाएर राम्रो आम्दानी

काठमाडौँ,५ पुष । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको थियो । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै […]

धनुषामा टेम्पो पल्टिँदा चालकको मृत्यु

काठमाडौँ- धनुषाको सबैला नगरपालिका–९ भठियनमा आज टेम्पो अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का […]

सफा टेम्पो ल्याए पनि मजदुरले पाएनन् सहुलियत

पेट्रोलियम टेम्पो हटाएर सफा टेम्पो सञ्चालन गरेका स्वरोजगार व्यवसायीले सरकारले घोषणा गरेको सहुलियत नपाएको गुनासो गरेका छन् । ०५६ मा सरकारले पेट्रोलबाट चल्ने टेम्पो विस्थापन गर्न कर छुटको नीति ल्याएको थियो । तर,...

कुपण्डोलमा टेम्पो दुर्घटना

ललितपुरको कुपण्डोलमा टेम्पो दुर्घटना भएको छ । पुल्चोकबाट बानेश्वरतर्फ जाँदै गरेको घुम्ती टेम्पो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बा.१ ह ४१४५ नम्बरको टेम्पो दुर्घटना हुँदा ३ जना यात्रु सामान्य घाइते भएका छन् । बिजुलीको पोलमा ठोक्किएर टेम्पोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा : धनकुटामा मंगलबार बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तरगत धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वइन्टमा धनकुटा बजारबाट जिरोप्वइन्ट जाँदै गरेको मे १ ह ४४७४ नं को टेम्पो अनियन्त्रित भई सडकको नालीमा पल्टिदा दुर्घटना भएको हो। दुर्घटनामा परि टेम्पो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल धनकुटा नगरपालिका वडा नं. ७ प्वाइन्ट बस्ने ६० वर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका उनलाई उपचारक

बिर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

झापा। बिर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ। कोरोना संक्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन्। यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ। नगरपालिकाबाट बिरामीलाई नजिकको अस्पताल पुर्‍याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए।रासस

विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा सुरु

झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु गरेको छ। कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन्।

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् ।यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।  नगरपालिका क्षेत्रमा ब

बिर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

झापा। बिर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ। कोरोना संक्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन्। यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ। नगरपालिकाबाट बिरामीलाई नजिकको अस्पताल पुर्‍याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए।रासस