रुपन्देही । बुटवलमा दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक लगाइएको छ । दर्ता नगरी सञ्चालन भएका ई रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको र दर्ता नभएका ई रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक लगाइएको हो । यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा ई […]