काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता भएका एक हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्नेछन । दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका […]
बुटवल : बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको हो।
अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सामात्रै चल्न पाउनेछन्। दर्ता नगरी सञ्चालन भएका ई-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र…
रुपन्देही - बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।
दर्ता नभएका ई-रिक्सा स...
रुपन्देही । बुटवलमा दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक लगाइएको छ । दर्ता नगरी सञ्चालन भएका ई रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरू भएको र दर्ता नभएका ई रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा दर्ता नभएका ई रिक्सा सञ्चालनमा रोक लगाइएको हो । यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा ई […]
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुटवल उपमहानगरपालिकामा दर्ता प्रक्रियामा नआउने विद्युतीय रिक्सा (ई–रिक्सा) कारवाहीको प्रक्रिया अगाडि बढाउन ट्राफिक प्रहरीलाई आग्रह गरेको छ ।
संगठनले शुक्रवार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै अटो रिक्साको अविलम्ब व्यवस्थापन गरी बुटवललाई स्वच्छ र दुर्घटनारहित बनाउन आग्रह गरेको हो ।
ज्ञापनपत्र बुझाउँदै संगठनका प्रदेश अध्यक्ष कृष्ण कँडेलले बुटवल शहरलाई स्वच्छ र दुर्घटनारहित बनाउन कार्यविधि...