तुलसीपुर : तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर-११ स्थित सुकौरा ओझलेमा परेको छ। सो स्थानमा हेर्न लायक आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ।
त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्। त्यहाँ दङ्गीशरण राजाको…