कुलमान घिसिङको अर्को कदम : औद्योगिक क्षेत्रमा ३३ होइन, १३२ केभी प्रशारण लाइन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा अब १ सय ३२ केभी प्रशारण लाइनबाट बिजुली दिने तयारी गरेको छ । अहिले ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत आपूर्ति  गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत दिन लागेको हो । प्राधिकरणले सञ्चालनमा रहेका र...

सम्बन्धित सामग्री

१३२ केभी प्रशारण लाइन तथा सवस्टेशनको शिलान्यास

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको छ। दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२(३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ। कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको उर्जा, जलस्रोत तथा […]

६ महिनाभित्र कर्णालीमा १३२ केभी प्रशारण पुग्ने

सुर्खेत : सम्झौता मिति सकिन करिब ८ महिना बाँकी रहँदा कर्णालीमा १३२ केभी प्रशारण लाइन तोकिएकै मिति भित्र पूरा हु्ने भएको छ। मुआब्जादेखि अन्य विवाद सल्टिएपछि कोहलपुर–सुर्खेतमा १३२ केभी प्रशारण लाइन तोकिएकै मितिमा भित्र पूरा हुने भएको हो।बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ।विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाभार हु

६ महिनाभित्र कर्णालीमा १३२ केभी प्रशारण लाइन जोडिनेछ : ऊर्जामन्त्री बस्नेत

सुर्खेत : कर्णाली प्रदेशमा ६ महिनाभित्र १३२ केभी प्रशारण लाइन जोडिने ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्।उनले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको समेत बताए।विद्युत नपुगेको ठाउँमा सौर्य मिनिग्रेटमार्फत समेत उज्यालो पुर्‍याउने काममा मन्त्रालय जुटेको समेत बताए। २ वर्षभित्र कर्णालीका सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने समेत बताए।२ वर्षभित्र कर्णालीभरि विद्युतीकरणको काम पूरा गर्ने समेत द

बुटवल–लुम्बिनी १३२ केभी प्रशारण लाइन र मैनहिया सबस्टेशन संचालनमा

बुटवल, योगीकुटी–लुम्बिनी १३२ के.भी. प्रशारण लाइन तथा सो अन्तर्गत मैनहियामा निर्माण भएको सबस्टेशनको निर्माण कार्य पुरा भएको छ। बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन आयोजना सम्पन्न भएसंगै रुपन्देहीको भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएक...

सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

कर्णाली प्रदेश राजधानी सुर्खेतमा  १३२ केभिए  प्रशारण लाइन विस्तारका लागि मन्त्रिपरिषद्ले बाटो खोले पनि अझै राष्ट्रिय निकुन्ज बाधक देखिएको छ । १७५ रोपनी जग्गा प्रयोग गर्नुपर्ने भएपछि सोही जग्गा बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउनु पर्ने बाध्यकारी नियमका कारण विद्युत् लाइन विस्तारमा समस्य देखिएको हो ।  सो समस्य फुकाउनका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह, नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु यादव र मुख्यमन्त्री जीवनबहादुर शाहीको बीचमा छलफल समेत भ

कोहलपुर–सुर्खेत प्रशारण लाइन निर्माणको बाटो खुल्यो

लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ । आयोजनाका प्रमुख …

बाटो खुल्यो कोहलपुर-सुर्खेत प्रशारण लाइन निर्माणको

कर्णाली । लामो प्रतिक्षापछि कोहलपुर-सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ । […]

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन विस्तार हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् । उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’  उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबा

बन्यो सोलु करिडोर प्रशारण लाइन, छिट्टै सञ्चालनमा आउने

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण सकिएको छ।छैटौँपटक म्याद थपिएको आयोजनाको काम शनिबार सकिएको आयोजना प्रमुख जर्नाधन गौतमले जानकारी दिए।लामो समयदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ पत्ताले र उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो।पत्तालेका स्थानीयले प्रशारण लाइन क्षेत्रको मुआब्जा माग्दै अवरोध गरेका थिए भने मरुवाका स्थानीयवासीले प्रसारण लाइनको मार्ग सार्न माग गर्दै २ वर्षदेखि अवरोध गरेक

भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । प्रशारण लाइन भूमिगत गर्ने भएपछि आज नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा  जानकारी गराएको हो ।     वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताए । आयोजनाका