हार्नेलाई हाइसञ्चो, जित्नेको जालझेल

भोट गन्ती अझै लम्बिएको भए जित्नेले हार्न र हार्नेले जित्न पनि सक्थे । त्यो अवस्थामा कसैको हारजित हुँदैनथियो । सबै समान हुन्थे । जमानत जफत हुनेलाई पनि जित्छु भन्ने लागिरहन्थ्यो । तर यो पालि गन्नेहरुले गडबड गरे । ढिलो नगरि फटाफट भोट गने, हारजित छिटो टुङ्ग्याइदिए । अरुले सोचे होलान् हार्नेलाई तनाव भो, जित्नेलाई मस्ती । तर भएको छ उल्टो– हार्नेलाई हाइसञ्चो छ, जित्नेले जालझेल बेहोर्नु परेको । कसरी भन्नुहोला, ल सुन्नुहोस् यसरी ।मतगणना सकिन सकिन लाग्दा हार्नेलाई लाग्यो, अब जितिँदैन । जित्नको लागि देखेजानेको सबै जुक्तिबुद्धि लगाए...

सम्बन्धित सामग्री

गौर हत्याकाण्डका अपराधीलाई बचाउन जालझेल सुरु: प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका अपराधीहरूलाई बचाउन फेरि जालझेल तथा षड्यन्त्र सुरु भएको बताएका छन् ।...

राजनीति भनेकै गुटबन्दी र जालझेल भयो : ओली

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गरेका छन् । मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए । ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालझेल मात्र छ । कसले प्रतिस्पर्धा […]

उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोजेको छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन्।...

जालझेल र तिकडमले मेरो मत कम आयो : भीमसेनदास प्रधान

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा पराजित उम्मेदवार भीमसेन दास प्रधानले अनेक जालझेल र तिकडमका कारण आफ्नो पक्षमा कम मत आएको बताएका छन् । आइतबार बिहान हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रधानले अनेक जालझेल, तिकडम र अफवाह फैलाएका कारण आफ्नो पक्षमा कम मत आएको दावी गरेका हुन् ।‘निर्वाचनमा हुने अनेक जालझेल र तिकडमले गर्दा मेरो मत कम आयो । निर्वाचनका क्रममा विभिन्न अफवाह पनि फैलाइयो’, प्रधानले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै भने,‘ विधान त खसेको मतबाट ५१ मत ल्याउनुपर्नेमा

जालझेल आवश्यक छैन, जेठ २ मा फर्किएर अगाडि बढौं : शाक्य

३१ भदौ, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न आग्रह गरेकी छन् । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भनिन्, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उनले […]

ओलीलाई अष्टलक्ष्मी शाक्यले भनिन्- अब जालझेल नगरौँ

नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमति कार्यान्वयन गर्न कुनै जालझेल गर्न नहुने बताएकी छन्।

जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइयो : ओली

एमाले अध्यक्ष केपी ओलीले जालझेल गरेर अदालतमा निबेदन हालेर परमादेशबाट हटाइएको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट पुगेपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले भने ‘निर्वाचनबाट, जनादेशबाट हारेर...

कथित चुनावको उद्घोष जालझेल : नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कथित चुनावको उद्घोष जालझेल भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्चाल फेसबुक मार्फत नेता नेपालले प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भाग २ को संज्ञा दिएका हुन् ।  प्रधानमन्त्री...