ओलीलाई अष्टलक्ष्मी शाक्यले भनिन्- अब जालझेल नगरौँ

नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमति कार्यान्वयन गर्न कुनै जालझेल गर्न नहुने बताएकी छन्।