जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइयो : ओली

एमाले अध्यक्ष केपी ओलीले जालझेल गरेर अदालतमा निबेदन हालेर परमादेशबाट हटाइएको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट पुगेपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले भने ‘निर्वाचनबाट, जनादेशबाट हारेर...

सम्बन्धित सामग्री

आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई हटाइयो: अध्यक्ष ओली

खोटाङ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताएका छन् । नेकपा एमाले खोटाङले शनिबार दिक्तेलमा गरेको सभामा अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम विरोधीले एमालेलाई सरकारबाट हटाएको बताएका हुन् । वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔँदेखि विकासको नयाँ […]

निर्वाचनमा जान खोज्दा हटाइयो – अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जान खोज्दा जालझेल गरेर आफूलाई हटाइएको आरोप लगाउनुभएको छ । बुधबार नेकपा (एमाले)को वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावमा जनादेशबाटै पुनः ठूलो राजनैतिक दलका हैसियतमा जनताले जिताउने विश्वास व्यक्त गर्नुहुँदै सो भनाइ राख्नुभएको हो ।