काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको लेखासहित ४ समितिको सभापतिमा अडान नछाडेपछि भागवण्डा मिलाउन सकस परेको छ । सांसद संख्याको आधारमा आफूहरुले ४ समितिको सभापति पाउनुपर्ने एमालेको अडान छ । शुक्रबार पनि प्रधानन्याधिश नियुक्तिदेखि संसदीय समिति गठन लगाएको बिषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साढे दुई […]