७ मंसिर, सुर्खेत । ०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारसँग प्रतिनिधिसभामा पराजित नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाही यो पटक प्रदेश सभामा लड्न चाहान्थे । जुम्ला प्रदेशसभा (१) कांग्रेसको भागमा परेपछि अघिल्लोपटक पार्टीभित्रकै अन्तरघातले हारेको र यो पटक गठबन्धन भएकाले जित सुनिश्चित रहको भन्दै आफूलाई टिकट दिन पार्टी नेतृत्वलाई आग्रह गरे । तर कांग्रेसका प्रदेश सभापति […]