राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानुनी बाटो खोज्‍न सुझाव

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरूले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानुनी बाटो खोज्न सुझाव दिएका छन् । त्यस्तै उनीहरूले संवि...

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनका युवाहरुले बुझाए राष्ट्रपति कदमविरुद्ध ज्ञापनपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सत्तारुढ गठबन्धनका युवा संगठनले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पाँचदलीय गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको कदम विरुद्ध ज्ञापनपत्र बुझाएका हुन् ।देशैभरका ७७ जिल्ला प्रशासन कार्यलय मार्फत आ–आफ्नो अनुकुलतामा राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाएको योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले बताए ।‘राष्ट्रपति ज्यूले देशको सरोकार राख्ने नाग

नागरिकतामा राष्ट्रपतिको कदम : गठबन्धन र एमाले दुवैको चुनावी एजेण्डा

६ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम चुनावी एजेण्डा बन्ने भएको छ । सत्ता गठबन्धनले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरेको छ भने नेकपा एमालेले विधेयक निर्माण गर्ने प्रक्रियामै प्रश्न उठाएर राष्ट्रपतिको बचाउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक दुवै संसदले हुबहु पास गरेर २० […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ- आज दिनभर राष्ट्रपतिको कदम असंवैधानिक भएको गठबन्धनको निष्कर्ष, राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने, राष्ट्रपतिको पक्षमा युवा संघद्वारा प्रदर्शन, टुकुचा खोला उत्खनन् सम्बन्धी रिटमा प्रमाण झिकाउन आदेश, भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जना पक्राउ लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: राष्ट्रपतिको कदम असंवैधानिक […]

गठबन्धनलाई कानुनविदको राय : उपराष्ट्रपतिकहाँ जाऊ, नत्र अध्यादेश ल्याऊ

५ असोज, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले बोलाएको छलफलमा कानुनविद्हरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम असंवैधानिक भएको बताएका छन् । उनीहरुले नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको मानेर राजपत्रमा प्रकाशित गर्नेदेखि उपराष्ट्रपतिमार्फत प्रमाणीकरण गर्नेसम्मका विकल्प समेत सुझाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार ४ असोज मध्यरातसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो । २९ साउनमा […]

राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र : गेजा वाग्ले

काठमाडौं : संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि वाग्लेको यस्तो धारणा आएको हो।‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ। यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा

‘राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र’

काठमाडौँ । संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताएका छन् । आज ट्विट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले पारित गरेको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण […]

राष्ट्रपतिको कदम संविधान असफल बनाउने षड्यन्त्र : वाग्ले

५ असोज, काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षड्यन्त्र भएको पनि बताएका छन् । आज ट्वीट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि […]

कांग्रेसका महामन्त्री कोइराला भन्छन्- राष्ट्रपतिको कदम असंवैधानिक छ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले आज प्रेश विज्ञप्ति प्रकाशित गरी संविधानको धारा ७६(५) अनुसार सरकार बन्ने अवस्थामा पनि दलका नेताहरुको मागदावी खारेज गरेर निर्वाचनको घोषणा गर्न असंवैधानिक भएको बताएका छन्। "यो संविधानको खिलाफमा छ। जनमतको अभिमतको कुठाराघाट भएको छ। त्यसैले राष्ट्रपतिको यो कदमकोविरुद्धमा एकताबद्ध हुन अपिल गर्छु," विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपतिको कदम असंवैधानिक : काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ ।संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको काँग्रेसले जनाएको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ

'राष्ट्रपतिको कदम असंवैधानिक रहेको कानुनविद्को निष्कर्ष'

सत्ता गठबन्धनले राष्ट्रपतिको कदम सम्बन्धमा बुधबार दिउँसो बालुवाटारमा कानुनविद्सँग परामर्श गरेको छ।