‘राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र’

काठमाडौँ । संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताएका छन् । आज ट्विट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले पारित गरेको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र : गेजा वाग्ले

काठमाडौं : संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि वाग्लेको यस्तो धारणा आएको हो।‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ। यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा

राष्ट्रपतिको कदम संविधान असफल बनाउने षड्यन्त्र : वाग्ले

५ असोज, काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षड्यन्त्र भएको पनि बताएका छन् । आज ट्वीट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि […]