राष्ट्रपतिको कदम संविधान असफल बनाउने षड्यन्त्र : वाग्ले

५ असोज, काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षड्यन्त्र भएको पनि बताएका छन् । आज ट्वीट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र भएको वर्षमान पुनको आरोप

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई निर्वाचन बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले राष्ट्रपतिको पछिल्लो कदमले निर्वाचन विधोल्नसक्ने बताए हुन्।

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र हो : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको दाबी गरेका छन्। संसदबाट दुईपटक पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कदम नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य भएको टिप्पणी गरेका हुन्।  उनले ट्वीटरमा लेखेका छन्,‘ सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको घोर उल्लंघनका साथै आफ्ना

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् । संसद्‍ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ । यसै क्रममा माओवादी नेता पुनले राष्ट्रपति भण्डारीको कदमले नेपाली नागरिकलाई राज्य विहीन बनाउने र निर्वाचन बिथोल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेका छन् […]

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र पनि हो : वर्षमान पुन

नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् ।

राष्ट्रपतिको कदम संविधान फालेर संसद् विघटन गर्ने षड्यन्त्र : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सरकार गठनका लागि थालेको प्रक्रियालाई ‘संविधान फाल्ने षड्यन्त्र’का रुपमा अर्थ्याएका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै संविधानको धारा ७३ को ३ अनुसारको प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा भएको नयाँ सरकारको आह्वानलाई...

राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइक नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।