यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लगभग आइसकेको छ । आइतबार बेलुकासम्म प्रत्यक्षतर्फका १६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । पुनः मतदान भएको दोलखाको मात्र मतगणना सकिएको छैन । समानुपातिकतर्फ पनि मतगणनाा अन्तिम चरणमा पुगेको छ । मतदानको नतिजा आएसँगै सरकार गठनको चर्चा परिचर्चा पनि सुरु भएको छ । नेपाली कांग्रेस […]