शिव परियारको ‘धोका’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक शिव परियारको ‘धोका’ सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

शिव परियार भन्छन्- मेरो सांगीतिक जीवनमा तेस्रो चरणको संघर्ष सुरु

काठमाडौं । गायक शिव परियारले आफ्नो सांगीतिक करिअरमा तेस्रो चरणको संघर्ष सुरु भएको बताएका छन् । नयाँ गीत ‘बाटो हेर्दाहेर्दै’ सार्वजनिक गर्दै शिव लेख्छन्, ‘करिब सात वर्ष दोस्रो चरणको संघर्ष र सफलता रह्यो । अब ‘बाटो हेर्दाहेर्दै’ गीतले मेरो जीवनको तेस्रो चरणको संघर्षको सुरुवात गर्नेछ । यो मेरो सांगीतिक जीवनमा आफैंसँगको प्रतिस्पर्धा रहनेछ ।’ फेवातालमा […]

कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक

२७ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ । बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे । राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् । मानव […]

युट्युबमा आए ‘कर्कलो कोक्याउला’देखि ‘हल्का त लजाउन’सम्म

२ माघ, काठमाडौं । पछिल्लो साता चार दर्जन बढी गीत युट्युबमा सार्वजनिक भएका छन् । यसअघिजस्तै पछिल्लो साता पनि प्रमोद खरेलका केही गीत युट्युबमा आए । पल शाहको अभिनय रहेका गीतहरु पनि एक भन्दा बढी आए । गायक उदितनारायण झाको स्वर रहेको रोमान्टिक नेपाली गीत पछिल्लो साता सार्वजनिक गरियो । हरिवंश आचार्य, शिव परियार, मेलिना […]

शिव र अञ्जुको ‘हेरेर तिमीलाई’

काठमाडौ– पीके फिल्मसकाे प्रस्तुतिमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड म्युजिक भिडियो ‘हेरेर तिमीलाई’ सार्वजनिक भएको छ । शिव परियार र अन्जु पन्तको स्वर रहेको गीतमा रवीमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत र साहस शाक्यको एरेञ्ज छ । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर […]

शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

शिव परियारले गाएको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' को भिडियो सार्वजनिक

काठमाडौं : शिव परियार 'गान्धर्व संगीत प्रशिक्षण केन्द्र' संगीत सिकिरहेका थिए। गुरु चन्दन कुमार श्रेष्ठसँग संगीत सिक्दै गर्दा शिवले गीत रचना गर्न थाले। औपचारिक संगीत करियर सुरुवात गरे। २०५८ सालमा सुरेश वाग्लेले लेखेको गीत उनले 'कम्पोज' गरे। गीतको बोल थियो- जति बिर्स्यो तिम्रो याद। २०५९ सालमा रेडियो नेपालमा आधुनिक गीत…

शिव र रचनाको स्वरमा ‘सुनको चन्द्रमा’ सार्वजनिक

गायक शिव परियार र गायिका रचना रिमालको स्वरमा ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको यो गीतमा पुष्प आचार्यको शब्द छ । यो गीतको भिडियोमा शंकर वीसी, शोवित बस्नेत, उत्सव अधिकारी, …

शिव र बानिकाको नयाँ गीत ‘जिन्दगी तिम्रो र मेरो’

काठमाडौँ । गायक शिव परियार र गायिका बानिका प्रधानको स्वर रहेको गीत ‘जिन्दगी तिम्रो र मेरो’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतले प्रेमभाव व्यक्त गरेको छ । गीतको भिडियो भने पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको छ । जसमा रिता कट्टेल, इन्जाम अलि खान , सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ समेत देखिएका छन् । हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतको भिडियो दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा स्वो

शिव परियार र मेलिना राईको स्वर रहेको एल्बम ‘अमर २’ सार्वजनिक

काठमाडौँ, मंसिर ६ – शिव परियार र मेलिना राईलगायतको स्वर रहेको एल्बम ‘अमर २’ सार्वजनिक भएको छ । कवि, गीतकार तथा साहित्यकार सुरेन्द्...

शिव परियारको दसैं कोसेली

गायक तथा संगीतकार शिव परियार र गीतकार तथा कवि श्वेता मैनालीले यसै दशैँको मौका पारेर दर्शक तथा स्रोताहरुका लागि नभेटी नभेटीको भाग दुई बर्षौं भो छोडेको गीत भिडियो सार्वजनिक गरेका छन् ।