शिव परियारको दसैं कोसेली

गायक तथा संगीतकार शिव परियार र गीतकार तथा कवि श्वेता मैनालीले यसै दशैँको मौका पारेर दर्शक तथा स्रोताहरुका लागि नभेटी नभेटीको भाग दुई बर्षौं भो छोडेको गीत भिडियो सार्वजनिक गरेका छन् ।