युट्युबमा आए ‘कर्कलो कोक्याउला’देखि ‘हल्का त लजाउन’सम्म

२ माघ, काठमाडौं । पछिल्लो साता चार दर्जन बढी गीत युट्युबमा सार्वजनिक भएका छन् । यसअघिजस्तै पछिल्लो साता पनि प्रमोद खरेलका केही गीत युट्युबमा आए । पल शाहको अभिनय रहेका गीतहरु पनि एक भन्दा बढी आए । गायक उदितनारायण झाको स्वर रहेको रोमान्टिक नेपाली गीत पछिल्लो साता सार्वजनिक गरियो । हरिवंश आचार्य, शिव परियार, मेलिना […]