शिव परियारले गाएको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' को भिडियो सार्वजनिक

काठमाडौं : शिव परियार 'गान्धर्व संगीत प्रशिक्षण केन्द्र' संगीत सिकिरहेका थिए। गुरु चन्दन कुमार श्रेष्ठसँग संगीत सिक्दै गर्दा शिवले गीत रचना गर्न थाले। औपचारिक संगीत करियर सुरुवात गरे। २०५८ सालमा सुरेश वाग्लेले लेखेको गीत उनले 'कम्पोज' गरे। गीतको बोल थियो- जति बिर्स्यो तिम्रो याद। २०५९ सालमा रेडियो नेपालमा आधुनिक गीत…

सम्बन्धित सामग्री

गीत ‘बादलहरु’को भिडियोमा कुलमानको संघर्षको कथा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको संघर्ष बारेको कथा म्युजिक भिडियोमा समेटिएको छ । गायक राज के गोस्वामीको स्वर रहेको गीत ‘बादलहरु’को भिडियोमा उक्त विषय समेटिएको हो । कुलमान स्वयंको उपस्थितिमा बिहिबार साँझ भिडियो सार्वजनिक भयो । अभिनेत्री सुरक्षा पन्तको शब्द रहेको गीतमा मानव सुवेदीले संगीत भरेका छन् । भिडियोमा गायक गोस्वामी र सुरक्षा पन्तको अभिनय छ ।कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवालगायतको सहभ

शिव र बानिकाको नयाँ गीत ‘जिन्दगी तिम्रो र मेरो’

काठमाडौँ । गायक शिव परियार र गायिका बानिका प्रधानको स्वर रहेको गीत ‘जिन्दगी तिम्रो र मेरो’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतले प्रेमभाव व्यक्त गरेको छ । गीतको भिडियो भने पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको छ । जसमा रिता कट्टेल, इन्जाम अलि खान , सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ समेत देखिएका छन् । हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतको भिडियो दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा स्वो

शिव परियारको दसैं कोसेली

गायक तथा संगीतकार शिव परियार र गीतकार तथा कवि श्वेता मैनालीले यसै दशैँको मौका पारेर दर्शक तथा स्रोताहरुका लागि नभेटी नभेटीको भाग दुई बर्षौं भो छोडेको गीत भिडियो सार्वजनिक गरेका छन् ।